मिलमा सल बे’रिएर महिलाको मृ’त्यु, शरीर बेरिएर २ भाग भै भयो २ टुक्रा(दु’खद खबर )

चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बे’रि’एर मृत्यु भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बे’रि’एर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्या’न ग’एको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कु’ट्ने क्रममा सल बे’रि’एकाे हो । मृतक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

यस्तै केहि समय अगाडी राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कु’टा’उने मिलमा सल बे’रि’एर एक महिलाको मृत्यु भएको थियो।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कु’टाउ’न गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया युवतीको मृत्यु भएकोथियो। शनिबार साँझ धान कु’टा’उने मिलको धुरामा उनले ओ’डेको सल बे’रिए’पछि दुर्घटना भएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post