अ’प’राधीलाई मा’र्न पाउनु पर्छ भन्दै गाउँले उर्लिए, झन् च’र्कियो कबिता प्रकरण (हेर्नुस भिडियो)

उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्या मिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभ”त्स रू पमा ह’त्या ग’रिएकाे अवस्थामा फे”ला परेकाे थियो ।

श”ब फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घ”टनामा सं’ल’ग्नलाई सार्वजनिक नगरेसम्म शब जिम्मा नलिने अ’डान लिएका छन्। ह’त्या आशं कामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे छ ।

बेलका नगरपालिका–६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृ’त अव’स्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्र”हरी कार्यालय रामपुर ठो’क्सिलाले उनीहरूलाई प”क्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जना एको छ ।

नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थ’प गरि अनुसन्धान थालिएको छ । ह”त्याको वि’रोध’मा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अ’वरु’द्ध पारेका छन् ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post