
धन कमाउन दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको मृ’ त्यु, गाउँभरी रुवाबासीविश्वको समृद्धशाली।****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृ’ त्यु भएको छ। चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।चार जना मृ’ त’क दाजुभाईको मृ’ त्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन। चारै जना दाजुभाइ सार्जाह अबुधाबी र रासलखाईमा कार्यरत थिए।
कामको प्रकार फरकफरक भए पनि कम्पनी भने एउटै भएको दुबई इस्थित हाम्रा प्रतिनिधि स्याण्डी थापाले जानकारी दिनु भएको छ।उनीहरु सानी आमा ठुली आमाको छोरा रहेको खुल्न आएको छ । मृ’ त’कको नाम यस प्रकार छ १) स्वनिम कुन्चिया २) बिबेक कुन्चिया ३) अतुल चोप्रा र सुनिल नारायण ।
चारै जना दाजुभाई भारतको राजधानी नयाँदिल्ली भन्दा ९२ किमि टाढा पिकुची भन्ने ठाउँका बासिन्दा रहेको खुल्न आएको छ। उनिहरुको आफ्नै निवास भारतमा हिन्दु संस्कार अनुसार अन्तिम दा’ह’संस्का’र गरिएको छ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****