.jpeg)
काठमाडौं । आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । शुक्रबार पनि छापावल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।