
म’रे’को १० घण्टापछि घाटमा ब्युँझिइन् महिला, यमराजसँग भेटघाट गरेको दाबीयो दुनियामा के के मात्र सुन्नु पर्छ हँ ? भारतमा एक ९० वर्षे महिला मृ’ त घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् ।
यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले म रे’र यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छ'क्क परेका छन् । भारतको उत्तरप्रदेश स्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जु'लाई २५ का दिन मृ’ त्यु भयो । वृद्धाको मृ’ त्यु भएपछि उनका परिवार तथा गाउँलेले उनलाई ज लाउनका लागि घा'ट'मा लगे ।
तर घाटमा लगेर राखिसकेपछि जब उनको शवदाह गर्ने तयारी भैरहेको थियो मलामीले उनको शरीर चलेको देखे । पछि हेर्दा त उनी ज्युँदै भएको पाइयो । घाटमा ठूलै हंगामा भयो । मानिसहरु थरथरी काँप्न थाले । म रे को मानिस कसरी बाँचेर आयो ? भनेर सबै छक्क परे । कैलादेवीलाई हेर्नेको घुइँचो लाग्यो । आखिर म रिसकेको मानिस कसरी बाँच्न सम्भव भयो ? मानिसहरुले कैलादेवीलाई अनेक खालका प्रश्न गरे ।
कैलाले पनि सबैलाई छक्क पार्ने जवाफ दिइन् । कैलाका अनुसार म रि सकेकी उनलाई यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडिदिएका हुन् । आफुलाई धर्तीमा छाड्न यमराज स्वयं आएको उनको दाबी छ ।
कैलाका अनुसार जब उनी म रे र परलोक पुगिछन् तब त्यहाँ यमराजका दूतहरुले उनको जिवन म र ण सम्बन्धी कागजात हेरेछन् । कागजात हेर्दा त उनको मृ ‘त्युको समय अझै नआएको ठहर गरिएछ र यमराज आफैले उनलाई धर्तिमा ल्याएर ज्युदै छाडेछन् ।
आखिर ती वृद्धाको उपचारका लागि घरमै आएका डाक्टरले नै मृ’ त घोषित गरेर ज लाउनका लागि घाटमा लगिएकी कैला देवी घाटमा एक्कासी कसरी ब्युँझिइन् र उनले दाबी गरेका परलोकका कुरा कत्तिको सत्य हुन् ? त्यो चाहीँ रहस्यको गर्भमै छ ।******भिडियो हेर्न तल क्लिक गर्नुहोला *******