तुलसीपुर दाङको कार्यक्रममा जाँदै गर्दा चर्चित गायक प्रमोद खरेल चडेको कार दुर्घटना

बहुचर्चित गायक प्रमोद खरेल दागंमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सवारी दुर्घटनामा परेका छन् ।बुधबार साँझ काठमाडौँबाट नेपालगञ्ज जहाजमा पुगेर तुलसीपुर र दागंमा हुने।

कार्यक्रमको लागि राती १ बजे बास बस्नका लागि होटलमा जाँदै गर्दा गायक खरेल सवार कार दुर्घटनामा परेको हो ।

आफ्नो दुर्घटनाको विषयमा जानकारी दिँदै गायक खरेलले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् एउटा अर्को युद्ध जीन्दगीसँग भनेर ।लामो स्टाटसमा गायक खरेलले आँफु राती १ बजेको समयमा निदाएको र निदाएकै अवस्थामा सवारी दुर्घटनामा परेको र होश आउनका लागि ४५ मिनेट लागेको कुरा उल्लेख गरेका छन् ।

प्रमोदले अस्पतालमा होश आएपछि आँफु छक्क परेको उल्लेख गर्दै लेखेका छन् मेरो ज्यान गाडीको एयर व्याग र सिट बेल्टले बचायो ।आँफै सँगै सोही गाडीमा सवार आयोजकहरु पनि घाइते भएको प्रमोदले उल्लेख गरेका छन् ।

दुर्घटना पश्चात गायक खरेल स्थानीइ अस्पतालमा उपचारपछि काठामडौँ फर्किएका छन् । काठमाडौँ आए लगत्तै उनले थप उपचार सुरु गरेको जनाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post