आमाले छोडेपछि बुवाको ढाडमा यसरि रुदै ९ महिने नानि ,कठै बिचरा,यतिसम्म भएको रहेछ (भिडियो हेर्नुस्

नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छोडेर आमा घरबाट भागिन् ।प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो।

राम्रोसन बोलिपनि नफुटेकि यी नानिले आमा शब्दसम्म उच्चाहरण गर्न नपाउदै आमाको अनुहार नै चिन्न नपाउदै हिडिदिनुले शो परिवारलाई हदसम्मको पीडा दिएको आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ महिने छोरिको के नै गल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बिचरा ।

घर- झगडा सबैकोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो या हैन हामी त जान्दैनौ मनमुटाव कमि कमजोरी दुबैबाट भएको होला तर त्यस्को सजाय यति सानि फुल जस्ति छोरिलाई किन दिन्छौ ,बिन्ति छ फर्कि आउ बहिनी ।गइसकेपछि अझ भनौ अन्यत्र बिवाह गर्न लागेकि भन्ने खबर सुनेपछि अझ फर्कि पनि कसरी भन्ने तर तिमिलाई आमा पाप हैन

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post