
बिहानै आयो दुखद खबर: राजधानी तर्फ जाँदै गरेको बस दु’र्घ’टनाग्रस्त, १७ को मृ’त्यु ७ को अवस्था ग’म्भीरइथियोपियामा भएको सडक दु’र्घ’टनामा परी १७ जनाको ज्यान गएको छ ।
यहाँका अधिकारीहरुले शनिबार भएको सो दु’र्घ’टनामा परेर १७ जनाको मृ’त्यु भएको जानकारी दिएका छन् । बस सो राज्यबाट राजधानी तर्फ गएको थियो।इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दु’र्घट’ना भएको थियो ।
उक्त दु’र्घ’टनामा परेर अरु केही घाइते भएका छन् । यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दु’र्घ’टनामा परेको यहाँ सो राज्यको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन । प्रहरीले दु’र्घ’टनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेको बताएको छ ।
सोही क्षेत्रमा गएको मंगलबार पनि बस र ट्याक्सी आपसमा जुधेर भएको दु’र्घ’टनामा परी छ जनाको ज्यान गएको थियो भने अरु पाँच जना घा’इते भएका थिए ।उक्त ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दु’र्घ’टना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन् ।