महिलाको बयान: ससुरा र देवर मिलेर मसँग स’म्ब’न्ध रा’खे, देखेर वि’रोध गर्दा श्रीमानलाई सि’ध्या’ए…

एक व्यक्तिले आफ्नै बुहारीसँग श्रीमतीसंग जस्तो स’म्ब’न्ध स्थापित गरे । बुहारीलाई द’वा’वमा पारेर उनले यस्तो काम गरेका थिए । उनी सुरक्षा गा’र्डमा कार्यरत ब्यक्ति हुन् ।

छोराले यो कुरा थाहा पाएपछि छोरालाई नै सि’ध्या’इदिएका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा यो घ'ट'ना भएको हो ।श्रीमानको नि’धन पछि बुहारी अहिले प्रहरीकहाँ न्याय माग्न पुगेकी छन् । कामका लागि उनका श्रीमान घर वाहिर थिए । दुई दिन अघि उनी घर आएका थिए ।

घर आउँदा श्रीमती माथि बुवाले गरेको ब्य’वहार उनले देखे । उनले त्यसको वि’रो’ध गरे । तर बुवाले नै छोरालाई वाटो वाट ह’टाए । बुवाको यस्तो ग’ल'त काममा उनका कान्छा छोराले पनि साथ दिएको बुहारीको भनाई छ ।

बुहारीको तर्फबाट ससुरा र देवरको बि’रूद्ध उ'जु'री दा'यर गरिएको छ । पी’डि’त महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् । तर उनले बुहारीको स’म्ब’न्धलाई ग’लत रुपमा लिएका हुन् ।

आफ्ना ससुराले आफुमाथि ब’लपू’र्वक स’म्बन्ध रा’खेको आरोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् रु भन्दै प्रश्न गरेकी छिन् । पी’डि'त महिलाको आँखामा घ'ट'ना बताउँदा आँसु भरिएको थियो ।

उनका अनुसार उनका ससुराले उनीसँग ब’लपू’र्वक स’म्बन्ध रा’खेर उनका पतिको जी’वन पनि स’माप्त पा’रेका छन् । उनले भनिन्, ‘मेरो संसार स’कियो । यसभन्दा अघि पनि ससुराले मलाई ग’ल'त काम गर्ने प्रयास गरेका थिए ।

मैले केही गरी आफैलाई ब’चाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले मसँग ब’लपू’र्वक स’म्ब’न्ध रा’खे ।

जब मैले यसको वि’रो'ध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् । उनीहरूले मेरो लोग्नेको जीवन स’माप्त पा’रे र मेरी सासूलाई पनि सि’ध्या’उन खो’जे ।

मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधीक्षक नगर अमित आनन्दले भने कि पी’डि’तको तहरीरमा आरोपी सुरक्षा गार्ड र उनको छोराको बि’रूद्ध उ'जु'री दर्ता गरिएको छ।

सुरक्षाकर्मी ससुरा देवरवि’रुद्ध ब’लपू’र्वक स’म्ब’न्ध रा’खेको र जी’वन लि’एको भन्दै उजुरी दर्ता गरिएको छ । तस्विर फाइल

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post