पाल्पामा एक जना ७० वर्षीया महिला ब’ला’त्कृत भएकी छन् । ती महिलालाई ब’ला’त्का’र ग’रेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ ।
सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति ब’ला’त्कार गरेको प्रहरीले जनाएको छ । ब’ला’त्का’रको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।*****भिडियो हेर्न तल क्लिक गर्नुहोला****