मेरो डिउटी सकियो आमा भनेर फोन गरेकी छोरीले आफैंले गो;ली हा;नी संसार छा;डि;न (भिडियो सहित)

काठमाडौं कपिलवस्तुको गोरुसिङ्गेस्थित समशेरदल गणको ड्युटीमा तैनाथ सिपाही कोपिला राजवंशीले आफैँले गो’ ली हानेर आ’ त्मह’ त्या ग’ रेकी थिइन ।

साँझ ६ बजे उनको ड्युटी सकिँदै थियो। सवा ६ बजेभित्रमा अर्को सिपाहीलाई ड्युटी बुझाएर उनी ब्यारेक फर्किने थिइन्। दिउँसो २ बजेदेखि ६ बजेसम्म थियो उनको ड्युटी। प्रहरी पुग्दा १३ नम्बर पोष्ट रगताम्मे थियो। कोपिला छ ट प टा इ रहेकी थिइन्। उनलाई त त्काल अ स्पताल लगिएको थियो।

अब गई कहिले नआउने गरि गई मलाई छोडेर। डिउटीमा बस्दा पनि आफ्नु साथी हरू सँग जहिले आमाको पीर मात्रै लाग्छ आमाको सम्झना मात्रै आउँछ मलाई भन्थी अरे। मेरो पीरले भात पनि खान छोडेकी रैछ मेरै पीरले। जहिले एक दिनमा चार पाँच पटक फोन गरेर मलाई के गर्दै हुनुहुन्छ भनेर सोधि रहन्थी’ भन्दै भक् *का*निन्छन् कोपिलाकी आमा।

अस्ती अन्तिम पल्ट घर आउँदा पनि आधि बाटो पुगेपछि मात्रै आमा म अब डिउटी हिँडेको भन्दै गएकी थिइन् अनि मैले किन म सँग नबोली आधि बाटो पुगेपछि मात्रै एक्कासी हिँडेकी भनेर सोध्दा आमा मलाई कसै सँग पनि बोल्ने मन छैन भन्दै हिँडेकी थिई।

मेरी छोरी जहिले म गएँ है आमा भन्दै डिउटीमा जन्थि अस्ती अन्तिम पल्ट घर आउँदा केही नभनी गई पक्कै धेरै नै पीडा बोकेकी रैछ मेरी छोरीले’ भन्दै डाको छोडेर रुन्छिन् आर्मी जवान कोपिलाकी आमा। मृ त्यु हुनु भन्दा एक दिन अगाडि पनि कोपिलाले आमालाई ‘ आमा म अहिले डिउटीमा छु तपाईंको याद आएर लुकेर फोन गरेको’ भनेकी रहेछिन्।

त्यस्तै कोपिलाको घर छेउको हजुर आमा सँग कोपिलाको बारेमा कुराकानी गर्दा उनी यसो भन्छिन्व धेरेै रमाइलो थिइन् कोपिला सबैलाई हँसाउने गर्थिन। गाँउ मा आएको बेला सबै जनालाई बटुलेर गीत लगाएर नाच्ने गर्थी निकै हँसिलो अनुहारकी थिई मरेर त गई तर त्यो आमा लाई जिन्दगी भरीको लागि कहिले नमेटिने दाग बनेर गई।

हामीले त ए क्कासी यस्ती देखेर आफैं मरी भनेको सुन्दा विश्वास गर्नै गाह्रो भइरहेको छ। कसै संग त्यस्तो झै झगडा थिइन्। आमा लाई म कमाएर पाल्छु जसरी भए पनि भन्दै आर्मी भर्ती पनि भएकी थिइन् अहिले आमालाई सुख दिने बेलामा यस्तो बज्रपात पर्यो।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post