
श्रीमती र झड्केली छोरी मिलेर श्रीमानको गोप्य अंगमा हा ने, २ छोरीसंगै पार्वतीलाई भित्र्याएका रमेशको भयो दुखद निधन (भिडियो हेर्नुस्)
काठमाडौ । ४७ वर्षका रमेश ज्ञवालीले रुपालाई भारतमै रहँदा विवाह गर्छन । उनीहरुको एक छोरा थिए । तर रुपाले आफै संसार छोडिन् । उनी नभएपछि रमेश छोरा लिएर नेपाल फर्किए ।रमेशलाई एकल जिवन बिताउन कठिन भएको अवस्थामा पाल्पाकी पार्वतासंग विवाहको कुरा चल्छ । उनी पनि श्रीमान वितेर एकल थिइन् । पार्वताका पनि २ सन्तान थिए ।
आफन्तले विवाहको कुरा मिलाए त्यसपछि पार्वता र रमेशको विवाह हुन्छ । उनीहरुको विवाह पछि ५ जनाको परिवार बन्यो । पार्वताका छोराछोरी पनि रमेशले स्वीकार गरेका हुन्छन् ।यसैबीच पार्वताले फेरी अर्को सन्तान जन्माउँछिन् । त्यसपछि श्रीमान श्रीमतीकोबीचमा विवाद सुरु हुन थाल्छ । रुपावाट जन्मिएका छोरालाई पार्वताले वास्ता गर्दिनन् ।
परिवारले लगाएको आरोप अनुसार रुपावाट जन्मिएका छोरा आफ्नो बुवासंग नबसेर ठूलो बुवाआमासंग गएर बस्थे । उनले आफै पनि आफुलाई सौतेनी आमाले देखि नसहेको बताउँछन् ।सहनै नसकेर आफु ठूलोबुवा आमासंग गएर बसेको बताउँछन् । रमेशले पार्वताको जेठी छोरीको विवाह धुमधामले गरिदिए।
उनले आफ्नै सन्तान जसरी छोरीको विवाह गरिदिएका थिए ।तर पनि पार्वताको मन पग्लीएन । आमा छोरी मिलेर नै रमेशलाई या त ना समेत दिएको छिमेकीले बताउँछन् ।
गाउँलेले समेत पार्वतीलाई धेरै पटक सम्झाएको पनि बताउँछन् ।भोली केही भयो भने हामीले तिम्रो पक्षमा बोल्न पनि सक्दैनौं तिम्रो हात छोड्ने काम नगर भनेकी थिएँ स्थानिय एक महिलाले बताइन् ।
भिडियो हेर्नुस्