ओहो ! श्रीमानलाई च्वाट्टै का टेर मा र्ने श्रीमतीको यस्तो बयानले सबै चकित,यस्तो छ घ टनाको रहस्य (भिडियो हेर्नुस्)

कैलाली जिल्ला मोहनियल गाउँपालिका वडा नं १ को राक्सा भन्ने ठाउँमा श्रीमतीले आफ्नै श्रीमानको ह त्या गरेकी छिन् ।श्रीमानलाई हसिया प्रयोग गरेर खसी का टे जस्तै गरि च्वाट्टै घाँटी काटेकी छिन् ।

गाउँलेको भनाई अनुसार उनीहरुको पटक पटक झगडा त हुने गरेको तर यस्तो मान्छे मा र्ने गरि हुन सक्ने कसैलेपनी सोचेको थिएनन् ।धेरैपटक चिटपटक लाग्ने गरिकै झ गडा भएको पनि पछिल्लो समयमा गाउँलेहरुले देख्दै आएका थिए ।तर यसरी मान्छे नै मा रेपछी श्रीमतीलाई अहिले प्रहरी हिरासतमा लिइएको छ भने मृ तक पतिको श व अस्पतालमा राखिएको छ ।

वैशाख, काठमाडौं । एक महिनाको बीचमा नेपाली बजारमा कागतीको मूल्य झण्डै ३ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख २ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा अहिले प्रतिगोटा कागतीको मूल्य २० रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी बजारमा अहिले कागतीको प्रतिकिलो मूल्य कम्तीमा ३२० देखि ३५० रुपैयाँसम्म रहेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । चिसो मौसममा उत्पादन हुने कागती महँगो हुनुमा पहिलो कारण मौसम र दोस्रो आयातको स्रोत मुलुक भारतमै महँगिएर नेपालमा असर।

देखिएको श्रेष्ठले बताए ।अहिले कागतीको आयात नै एकदमै कम छ, नेपाली उत्पादन बजारमा खासै आउँदैन,’ श्रेष्ठले भने ‘माग उच्च भएका कारण भारतबाट भित्रिएको कागतीको मूल्य महँगो भएको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post