कठै! यो कस्तो रोग लाग्यो, मलाई बचाउनुहोस्, म बाच्न चाहान्छु (हेर्नुस् भिडियो)

३० बर्षिय युवती बिमला बिश्वकर्मा हेटौडाबाट । जस्लाई यति कलिलो उमेर लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो घा`तक रोग लागेको छ । उनले आफ्नो उपचार गर्न त जो सपना मात्रै बनेको छ।

उनिसग सामान्य दबाइसमेत किन्ने पैसा नभएपछि उनी मिडियासम्म आउनु पर्ने बाध्यत्मक अवस्था सृजना भएको छ।

यस्तो रोग लाग्नु भन्दा अगावै उनी बिउटिसियन थिइन आफ्नै पार्लर खोलेर हेटौडामै उनी बस्दै आएकि थिइन् ।तर आफुलाई यस्तो रोग लागिसकेपछि आफ्नो पारिवारिक आर्थिक स्थिति पनि एकदमै निउन भएकै कारण त्यो पार्लर समेत बेच्नुपरेको र उपचार गर्न भन्दै काठमाडौ आएको हप्तादिन भएको र हारगुहार गर्दै हाल भने साथिकोमा बस्दै आएको उनी बताउँछिन् ।

घरमा पाचजनाको सन्तान भएपनि सबै अरु आफ्नो बाटो लागेका र आफुले भने आमालाई पाल्दै आएको र अरुतिर मननै नडुलाएको उनी बताउँछिन् ।सुरुमा सामान्य पेट दुखेको र चेकजाच गर्दै गर्दा कलेजो क्यान्सर भएको पत्ता लागेको उनी बताउँछिन् ।कठै ,दैवले पनि दुखिलाई नै छानिछानि झनझन दुख दिदोरहेछ । थप हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post