हे भगवान ! १९ बर्षिय गर्भवती श्रिमतिलाई श्रिमानले गरे यसरी बी भत्स ह,त्या (हेर्नुस् भिडियो सहित )

उनन्चालिस बर्षिय श्रिमान राम क्षेष्ठले गरे उन्नाइ बर्षिय कलिलो उमेरकि गर्भवती श्रीमती रन्जु तामाङको घाँटी थितिथि चि बी भत्स ह त्या ।

काठमाडौंमा घटेको यो घटना कल्पनासम्म मात्रै गर्दा पनि मुटु जो कोहिको थरर काप्ने गर्छ ।उदयपुर घर भएकि १९ बर्षिय रन्जु तामाङसग सामाजिक संजाल फेसबुकबाट प्रेम सम्बन्धमा बस्छन् राम श्रेष्ठ ।प्रेम सम्बन्ध भएसगै घर परिवारको सर-सल्लाह बेगार नै रामले रन्जुलाई काठमाडौको गुहेश्वरि आसपासमा आफ्नो कोठामा ल्याएर राख्छन् ।

उनिहरुको बिवाह भएको करिब आठ महिनामा रन्जुको पेटमा रामको गर्भ रहन्छ ।घरझ गडा सामान्य जो कोहिको घरमा पनि हुन्छ तर यो ढंगको हुन्छ भन्ने सायदै कसैले आकलन गर्न सक्दो हो ।रामले रान्जुलाई मध्यरातमा पेटमा लात्ति ले हान्छन् ,घाँटी नि चोरिदिज्छन् र सास थिचेर मा रिदिन्छन। मा रिसकेपछि आफैले पुलिसलाई सम्पर्क गरेर बोलाउछन् र सो घ टना आफैले घटाएको सहजै स्विकार गर्छन् ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post