कठै!! उम्लिदै गरेको तातो पानीको भाँडोमा बच्चा परेपछि,गरे स्वतन्त्रका मेयरका उमेदवारले उद्दार, हेर्नुहोस भिडियो

घट”ना यही बैसाख १३ गते दिउँसो तिरको रहेको हो। धरान ५ देउराली का नाम्जा भोटे अरुबेला जस्तै साहुको अटो रिक्सा लिएर बजारतिर प्यासेन्जरको खोजीमा निस्किएका थिए।

प्यासेन्जर नभेटेपछि एक ठाउँमा टोलाउँदै बसेका उनी आफूले जन्म दिने छोरालाई छोडेर श्रीमती गएपनि ४ वर्षदेखि छोरा हुकाउँदै आएका थिए। त्यही छोरा उम्लिदै गरेको तातो पानीको भाँडोमा बच्चा परेर घर बाट फोन आयो त्यस पछि हत्तपत्त घर साथै हस्पिटल पनि लगियो।

अझै उपचार गर्नको लागि अन्तै लानपर्ने र पैसा नहुँदा कसैले पनि सहयोग नगरेको अवस्थामा स्वतन्त्रका मेयरका उमेदवारले उद्दार गरेका छन्।

बाकी हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post