
बुहारीले आफ्नै सासुको ह त्या गरेकी छिन् ।हस्याँ र चक्कु जस्तो धारीलो ह तियार प्रयोग गरेर सासुको ह त्या गरिएको छ ।म र्ने बेलामा अ पांग भएकी सासुलाई आरामको जीवन दिन छोडेर ह त्या गरिएको छ ।
दाङ जिल्लाको बबई भन्ने ठाउँमा २२ वर्षीय बुहारी जमुना कुवरले सासू गंगी कुवरको ह त्या गरेकी छिन् ।शरीरको विभिन्न भागमा निकै लाचार पाराले का टेर ह त्या गरिएको छ ।
शरीर र आँखा नै पुरै का टेर निकै बीभत्स बनाएर ह त्या गरिएको हो ।मेलामा काम गर्न पुगेकी सासुलाई मेलामै गएर यसरी ह त्या गरेकि हुन् ।
भिडियो हेर्नुस् :-