दुईवर्ष अगाडि मृत्यु भएकी महिलाको सडेको शरीर कुर्सीमा बसेको अवस्थामा भेटिए पछि...

इटालीमा दुई वर्ष अगाडि मृत्यु भएकी एक महिलाको शव भेटिएको छ।सीएनएनका अनुसार सडे गलेर कंकाल बाँकी रहेको अवस्थामा मारिनेला बेरेटा नाम गरेकी ७० वर्षीया वृद्धाको शव भेटिएको हो।

प्रहरीका अनुसार ती महिलाको सन् २०१९ को अन्त्यमा मृत्यु भएको हुनसक्छ। कोमो ताल नजिकैको घरमा उनी एक्लै बस्थिन्।उनको घरको बँगैचा अस्तव्यस्त थियो। रुख उनको बँगैचामा भाँच्चिएको देखेर छिमेकीले फायर ब्रिगेडलाई खबर गरेपछि मात्र उनको शव भेटिएको हो। ****यो समाचारको भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post