मोरङमा जनताको सेवा गर्दा गर्दै ज्या’न लि’एको उर्मिला श्रेष्ठको श्रीमान र दाई मिडियामा : (भिडियो सहित)

नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्या’न लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए ।

एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौ’ ‘न दु’ब्र्य’व’हा’र भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्या’ ‘न लि’एका हुन् । मोरङको लेटाङमा मृत्यु भएको हो । उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर अन्तिम संस्कार गरिएको छ ।परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक नि’ ध’ न’ ले उनको परिवारमा बज्रपात परेको छ ।

विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन् । उनी विक्षिप्त बनेका छन् । उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् ।

चाडपर्वकै दिन उनको ज्या न गएको हो । श्रीमतीलाई अन्तिम विदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए । श्रीमानले उर्मिला संधै विरामी हुने गरेको बताएका छन् । तर उर्मिलाई राम्रो उपचार गराएर संगै बस्ने सपना संधैको लागि उजाडियो भन्दै उनका श्रीमान भक्कानिए ।उनका दाई पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए ।

हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने । तल भिडियोमा नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्या’न लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए ।

एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौ’ ‘न दु’ब्र्य’व’हा’र भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्या’ ‘न लि’एका हुन् । मोरङको लेटाङमा मृत्यु भएको हो । उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर अन्तिम संस्कार गरिएको छ ।परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक नि’ ध’ न’ ले उनको परिवारमा बज्रपात परेको छ ।

विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन् । उनी विक्षिप्त बनेका छन् । उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।

तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो । श्रीमतीलाई अन्तिम विदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए । श्रीमानले उर्मिला संधै विरामी हुने गरेको बताएका छन् । तर उर्मिलाई राम्रो उपचार गराएर संगै बस्ने सपना संधैको लागि उजाडियो भन्दै उनका श्रीमान भक्कानिए ।

उनका दाई पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए ।हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने ।

तल भिडियोमा हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post