छोरीले ऊ मेरो जिन्दगी हो भन्थी, ज्वाइँले पेटको बच्चा मेरो होइन भन्दै झु’ण्ड्याएर मारे पछि...

झापाको मेचीनगर–१३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईको मृत्यु रहस्यमय बन्दै गएको छ। विद्याको शव केहि दिनअघि कोठाभित्र पा -सो ल’गा’एर झु ण्डि’एको अवस्थामा फेला परेको थियो।

पेटको बच्चा आफ्नो नभएको भन्दै ज्वाइँ विवेक भट्टराईले यातना दिएको र दाइजोका विषयमा घरायसी वि’वा’द बढेपछि छोरीले देहत्याग गरेको माइती पक्षको आरोप छमाइती पक्षले इलाका प्रहरी कार्यालय धुलाबारीमा आइतबार ज्वाइँ विवेक भट्टराईको नाममा किटानी जाहेरी समेत दिएका छन्। विद्याकी आमा सीता उप्रेतीले मुद्धा दर्ता गरेकी छिन्।

श्रीमानको या’तना’कै कारण विद्याले देहत्याग रोजेको बताउँदै माइती पक्षले न्यायको माग गरेका छन्।विद्याले गत वैशाखमा मेचीनगर–२ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए। उनीहरूलाई परिवारले एक महिनाअघि मात्रै घर भित्र्याएको थियो।

उनको कोखमा ९ महिनाको बच्चा हुर्किरहेको थियो। तर विद्या २१ गते राति कोठामा झु ‘ण्डिनु र रातिसम्म श्रीमान सँगै हुनुमा शंका उत्पन्न भएकाे माइती पक्षले बताका छन्।यति मात्रै हाेइन, विवेकले यसअघि पनि छोरीलाई अनेक आरोप लगाउँदै आएको विद्याकी आमा सीताले बताइन्। आगामी माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए। तर, विद्याले नौ महिनाको पेटको बच्चासहित देहत्याग गरिन्।

विवेकले यो बच्चा मेरो होइन भन्दै पटकपटक विद्यालाई या’त’ना दिएको र दाइजो कम दिएको भन्दै मानसिक द’बा’ब समेत दिने गरेकाे माइती पक्षको आरोप छ।मृतक विद्याको श’रीर’मा नि’ल’डा’मसमेत देखिएको र घटना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहित उनको परिवारलाई कारबाही गर्न माग गरेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post