एउटै टोलका ३ जनाको मृ’त्यु , पुरै शो’कमा डुब्यो..

तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको दु’र्घटनामा एकै टोलका तीनको मृ’त्यु भएपछि उक्त टोल शो’कमा डु’बेको छ ।

मुग्लिङबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जॉदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो ठ’क्कर खॉदा टाटा सुमोमा सवार शुक्लागण्डकी नगरपालिका-८ गणेशटोलका तीनको मृ’त्यु भएको हो ।दु’र्घटनामा एकै टोलकातीनको मृ’त्यु भएपछि।

सिङ्गो वडा शो’कमा परेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। दु’र्घटनामा उक्त टोल निवासी रुद्रबहादुर सेन ठकुरी, लक्ष्मी खॉड ठकुरी र ओमप्रकाश गुरुङ (सोम) को मृ’त्यु भएको छ। मृतकमध्ये रुद्रबहादुर नेपाली काङ्ग्रेस तनहुँका पूर्व सदस्य हुन् भने लक्ष्मी क्रियाशील सदस्य हुन् ।

ओमप्रकाश टाटा सुमोका धनी एवं चालक हुन् ।दु’र्घटनामा दश जना घा’इते भएकामा सबै खतरामु’क्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post