बिदेश जान्छु भन्दै हिनेका श्रीमान् अर्कै केटीसङग होटेलमा, ३ दिन पछी यस्तो अवस्थामा भेटिए पछि..(हेर्नुस् भिडियो )

घरबाट छुट्टी सकेर बिदेश हिनेको भनेर निस्किएका श्रीमान् जब अर्कै केटी सङग तनहुँ मा १७ दिन बिताएको कुराले अहिले घरमा सनसनी मच्चाएको छ ।

कमाउला र परिवार लाई आर्थिक बोझ कम होला भनेर गएका श्रीमानले तनहुँमा बिवाहित महिला सँग बस्दै आएको र’हस्य खुलेको छ ।फोन गर्दा ती नयाँ केटीले “म उ सङ्ग बिहेगर्ने हो, तलाई के को खस खस भन्दै मलाइ हप्काएको उनी बताउछिन”।

साथै आफ्नो श्रीमानले पनि अब आफ्नो बाटाे लाग्दा हुन्छ , राम्रो सँग गरि खानु, छाेरा छाेरि लाई हेरचाह गर्नु मैले भने येता नै बिहे गरि सके भनेर श्रीमती फोनमा हप्काउने गरेका छन्।सुरुमा फोनमा बोल्दा जाँदै छु भन्नू भयो । चिसो लागेको होला राम्ररी बस्नु तातो पानीखानु भने।

अब मलाइ फोन नगर भन्नू भयो साथै राती फोन गर्दा पनि नउठाउने गर्नु भयो । बिरामी छु अब फोन नगर भन्नू भयो। पिसिआर चेक गर्नु भो भन्न्दा पनि गरे त चिन्ता नलिभन्नु भयो। तर अब श्रीमान बिदेश पुगेको होलान भनेर साहु लाई फोन दिएर उहाँ को स्वास्थ अबस्थामा बारे बुज्न खोज्दा थाहा भयो श्रीमान तनहुँमा नै हुनु हुदो रहेछ।

अहिले वहाले आत्मह त्या गर्नु भएको छ। पर स्त्री को कारण वा घर को कारण के ले गर्दा आत्महत् या गर्नु भयो त्यो केही पनि था नभएको जानकारी छिमेकिले गराउनु भयो।

हेर्नुस् भिडियाे

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post