२ वर्षदेखि ओछ्यान मै दि शा पि साब,गरिब भएर यसरी मृ त्युुको मुख कुर्दै (भिडियो हेर्नुस्)

आफ्ना दुख,व्यथा र संघर्षका धेरै कुराहरू हुन्छन् जुन आफैं भित्र दबिएर झन् गाढा बनेर बसेका हुन्छन् ।आखामा सपना बोकेर एउटा ओछ्यानमा पल्टिरहेकी यी नारी न उठ्नै सक्छिन् दिसा र पिसाब सबै एकै ठाउँमा भएको छिन् ।

२ वर्षदेखि एउटै बिस्तारामा लडिरहेकि छिन् ।रोल्पा घर भएकी कुमारी मगर हाल ललितपुरमा बस्दै आएकी उनलाई श्रीमानले ज्यामी काम गरेर पाल्दै आएका छन् ।न त कसैको साथ न कसैको सहयोग कुमारीले एक्लै इटा भट्टामा काम गरेर आफ्नो जिबिका धानी रहेकी थिइन् ।

तर काम गर्दै जादा आफ्नो दुवै हात नचल्ने अवस्था भएपछि उनको दुखका दिन सुरु भएका हुन् ।श्रीमानले भने ज्यामी काम गर्दै श्रीमतीको उपचार गर्न खोजिरहेका छन् तर तेति थोरै पैसाले कसरी व्यवहार धान्नु उनलाई गार्‍हो भएको छ ।

यसरी जीवन नै नस्ट हुनलागे पछि अझै बाँच्न चाहीरहेकी कुमारी आफ्नो उपचार गराउन पाउँ भन्दै सबैसंग सहयोग मागिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post