कठै ! टीका सानुलाई गीत गाउन सिकाउने गुरुको सडकमा बास,यसरी छाक टार्नै गा ह्रो (भिडियो हेर्नुस्)

टिका सानु सायद न चिन्ने कोहि छैन होला तर टिका सानुलाइ यो ठाउँ सम्म ल्याउने व्यक्ति को होला भनेर धेरै प्रश्न उठ्न सक्छ त्यो प्रश्नको उतर आज हामी दिदैछौ तल राखिएको भिडियोबाट।

यिनी हुन् खिम बिश्वकर्मा अविरल,यिनै व्यक्ति थिए टिका सानुलाई सानै देखि लाइभ दोहोरी गाउन सिकाएर यो ठाउँ सम्म ल्याएर चर्चामा पुर्याउने तर उनि अहिले नाजुक अबस्थामा छन। उनको अबस्था देख्दा सबैको आँखा रसाउछ।सायद कारण यहि हो उनि अब दुखमै रमाउन सिक्ने  भैसकेको छन।

कलाकार बन्ने सपना बोकेर यही क्षेत्रलाई सम्हालेर अगाडी बढे,उसैको कारण धेरै व्यक्ति कलाकार पनि बने तर खिम अविरल यो बेला सडकको बास भएको छ।उनि यो अबस्थामा पुग्नुको कारण नै यही गीत संगीत हो,झन्डै १ करोड ऋणको भारि बोकेर राजधानीमा छिरेका खिम अहिले इट्टा बोक्छन महिनामा २५ हजार कमाउछन।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post