चुकुल लगाएर सुतिरहेकी आमालाई…..

पोखरामा आमाले जग्गा बेच्न नदिएपछि छोराले ह’ ‘त्या गरिदिएका छन् । पोखरा १२ शीतलादेवी बस्दै आएकी नौमाया नेपालीलाई उनकै छोरा ओमले ह’ ‘त्या गरिदिएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

चैत ४ गते बिहान उनले साथीसँग मिलेर ह’ ‘त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् ।

उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘आमाले कुनै पनि हालतमा जग्गा बेच्न नमानेपछि आमाकै ह’ ‘त्या गरेको पाइयो ।’ आमाको ह’ ‘त्याका लागि ओमले सोही ठाउँका आफ्नै साथी कुमार गुरुङलाई योजना सुनाए । कुमारलाई १ लाख रुपैयाँ दिने सहमति गरेर ओमले ह’ ‘त्या गरेको तिवारीले बताए ।

घटना यसरी भयो

ओमले आमाको नाममा भएको जग्गा बेच्ने योजना बनाए । आमाले मानिनन् । ओमले जसरी पनि जग्गा बेच्नुपर्ने भएपछि आमालाई तगारोबाट हटाउने सोच बुने । चैत ३ गते होलीको दिन अबेरसम्म ओम र कुमार मिलेर र’ ‘क्सी पिए । सोही क्रममा योजना बनाए । भित्रबाट चुकुल लगाएर सुतिरहेकी आमालाई ह’ ‘त्या गरिदिन कुमारलाई पठाए । राति साढे १० बजे कुमारले नौमायाको ह’ ‘त्या भयो ।

भित्र पसेर कुमारले आमाको ह’ ‘त्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेका थिए । ‘बिहान आएर ओमले आमाको ह’ ‘त्या भएको देखेर हा’र’गु’हा’र गरेको पाइयो । वरपर कसैले पनि ओमले त्यस्तो गरेको आशंका गर्न सकेनन्,’ तिवारी भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा उनै दोषी देखिए ।

प्रहरीले ह’ ‘त्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुवैजनालाई फौजदारी अ’प’रा’ध सं’हिता अनुसार ज्या’नस’म्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । दुवैजनालाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।

नौमाया प्यारालाइसिसबाट पीडित भएकाले प्रतिकार गर्न सक्ने अवस्थामा नभएको तिवारी बताउँछन् । उनको घाँ’ ‘टीमा नी’ल’डा’म र अनुहारमा चो’ ‘ट ला’गेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post