आफ्नै जेठाजुले बुहारीलाई यस्तो घृणीत काम गरे पछि...

बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ। २२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।****यो समाचारको भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

र चैत १२ गते बेलुकी बुहारीको कोठा भित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपीको खोजी गर्दा देउरा बजारमा

 घुमफिर गरिरहेको अवस्थामा केदारस्युँ गाउँपालिका-१, देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए।पीडितको १३ गते नै स्वास्थ्य परीक्षण गरी युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएकाे र आरोपीविरुद्ध मुद्धा चलाएको प्रहरीले जनाएकाे छ। ****यो समाचारको भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post