नेपालगन्जमा १७ वर्षे किशोरीलाई प्रिन्सिपलले ‘तिमीलाई पढाउँछु’ भन्दै घरमै बोलाएर यस्तो गरे पछि….

म तिमीलाई पढाउँछु भन्दै विद्यालयका प्रिन्सिपलले एक १७ वर्षकी किशोरीसंग अनुचित लाभ लिएको घटना सार्वजनिक भएको छ ।बांकेको नेपालगञ्जमा किशोरी विद्यार्थी माथि अनुचित लाभ लिएको अभियोगमा प्रिन्सिपल पक्राउ परेका छन् ।

पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले उनको इच्छा विपरित कर णीपक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ। नेपालगञ्जको एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक कर णी गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ ।

पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले उनको इच्छा विपरित कर णी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा शिक्षकले किशोरीलाई कोठामा राखेका थिए ।त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा किशोरीलाई दोस्रो पटक पनि बोलाएको जाहेरीमा उल्लेख गरिएको छ ।

पहिलो पटक कोठामा बोलाएर कर णी गरेको भिडियो छ भन्दै किशोरीलाई शिक्षकले द वाव दिने गरेको किशोरीले बताएकी छन् ।आफुले भनेको नमाने भिडियो सार्वजनिक गरिदिने चेतावनी दिएका कारण आफु बा ध्य भएको किशोरीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post