बुढानिलकण्ठबाट ६८ वर्षीय थापा पक्राउ ! बुढेसकालमा मति बिग्रीएपछी चिसोछिँडीको बास

बुढानिलकण्ठबाट ६८ वर्षीय थापा पक्राउ ! बुढेसकालमा मति बिग्रीएपछी चिसोछिँडीको बासबुढानिलकण्ठबाट ६८ वर्षीय थापा पक्राउ !

बुढेसकालमा मती बिग्रीपछी चिसोछिँडीको बास , बैंकिङ कसुर मुद्दामा फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका-२ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापा छन्। महानगरीय अपराध महाशाखाको टोलीले थापालाई जितपुर सिमरा-४ बाट पक्राउ गरेको हो।

थापालाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २२ गते १ करोड २५ लाख रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको थयो। तर, उनी बिगो दाखिला नगरी फरार भएका थिए। फरार भएपछि उनलाई जिल्ला अदालत काठमाडौंले २०७८ साल फागुन २० गते एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको महाशाखाले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post