
संसारमा हामीले निकै ड र लग्दा घ टनाहरु देखिरहेका छौं ।मान्छे ले मान्छेलाई नै निकै नराम्रो व्यवहार गर्ने गरेको र धेरै घ टना घ टेको हामीले भोग्दै आएको छौं ।
आफ्नै परिवार,साथी र प्रेमीको समेत विश्वास गर्ने दिन रहेनन् अब ।यस्तै एक घ टना विराटनगरमा घ टेको छ ।विराटनगरको एक होटलमा प्रेमीकाले प्रेमीको लिं ग का टिदिएकी छिन् ।सुरुमा निकै राम्रो सम्बन्ध रहेको उनीहरुको र झ गडाहरु भएको थाहा कसैलाई थाहा छैन ।
तर युवतीलाई केटाले क रणी गरेको आ रोप लगाउदै आएकी छिन् र त्यही भएर उनले सहन नसकेपछि उनको लिंग का टेको कुरा आएको छ । केटाकेटीले संगै रहदासम्म म जा लिने र सम्बन्धमा ख टपट आउन थालेपछि चाहिँ एक अर्कालाई नराम्रो गर्ने गरेको प्रमाण हामी प्रशस्त भेट्न सक्छौ ।तर महिलालाई निकै नै क ष्ट दिएको र उनले पुरुषको लिं ग का टेर निकै राम्रो काम गरेको कुरा पनि हामीले पाएका छौं ।
कुनैपनि कुरा सहदै आउनु भन्दा त्यसलाई जरैदेखि उखेलेर फ्याँक्नु नै बेस हुन्छ ।झन् शो षण सहेर आफ्नो जीन्दगी खेर फ्याँक्नु जस्तो नराम्रो अरु केही हुँदैन ।त्यसैले यदि कसैबाट आफुले न्याय पाउने आश छैन भने त्यस शो षण र अ पराधलाई आफैंले नियन्त्रण गर्नैपर्ने हुन्छ ।
भिडियो हेर्नुस् :-