
एउटी आमाले आफ्नो सन्तानलाई कति माया गर्छिन् त्यो कल्पना समेत गर्न सकिन्न। आफ्नाे आमाको गुणगान गएर वा भनेर कहिल्यै पनि सकिदैन। एउटी अामाले आफूसँग पर्यात्त पैसा नहुँदा छोरीको लागि ५
लाखमा किड्नी बेचेकी छिन् । किड्नी बेचेर छोरीको लागि त्यो पैसा लगाएकी ती माहान आमाको अवस्था अहिले जस्ताको तेस्तै रहेको छ। छोरीलाई केही खुवाउने नभएपछि आफ्नो जीवन पनि नै त्याग्न तयार भएर त्यस्तो गरेकी हुन्। आफ्नो एउटा खुट्टा र हात नभएकी ती माहान आमाले आफ्नो छोरीलाई खान लाउन को लागि केही नभएपछि आफ्नो किड्नी बेचेकी हुन।
भिडियाे साभार :