कठै ! बहिनी भन्दै श्रीमती बनाएर राखे,अहिले सौ त सौ ता भेट हुँदा यस्तो ल फडा र हा ना हा न (भिडियो हेर्नुस्)

इलाम जिल्लाको माइ नगरपालिका वडा नम्बर ४ आलेटार मा घर भएर हाल भने बसोबासबिहिन भएकी शशीता राइ नाम गरेकी एक महिला आफ्नो शक्तिमान राई नाम गरेका श्रीमान एक मलेसिया गएका पुरुषका श्रीमतीसग 

फ”रा”र भएको बताउदै रु”दै मिडियासामु आएकीछिन । आफ्नो श्रीमान गंगे राई नाम गरेको पुरुषसग काम गरिरहेको र कामै शिलशिलामा थाक्मे भन्ने ठाउमा एक लिम्बुको घरमा बसोबास गर्दै आएको र श्रीमानले त्यहि घरको लिम्बू दाइकि श्रीमती भ”गाए”को उनी बताउछिन ।

आफ्नो श्रीमानले उक्त महिलासग शा”री”रि”क स”म्ब”न्ध पनि राखिसकेको उनी बताउछिन । घरमा एकरुपैया पनि कमाइ नदेखाएको र सातमहिनामा जम्मा तीन हजार रुपैया दिएको उनी बताउछिन । दुई महिनामा एकचोटि श्रीमान घर आउनेगरेको उनी बताउछीन । दुई छोराहरु छ्न उनका तर श्रीमानको कुनै अ”त्तो”प”त्तो छैन आखिर कहाँ गए त उनि, छोरहरुको बि”च”ल्ली भयो भन्दै रुन्छिन उनि ।

क”ठै ब”रा उनका छोराहरु हाल ठुलोममिकोमा बस्दै आएका रहेछन, सानो छोरो त मात्र ६ बर्षको रहेको र छोराले रु”दै रु”दै फोन गर्दा आफु सम्हालिन नै नसकेको उनी बताउछिन । छोराले हामी टु”हु”रा भइम न बाबा न ममि भन्दै रु”नेगरेको उनी बताउछिन । श्रीमानले आफुलाइ काट्न समेत छो”पे”को र यो घटनाको साक्षी धेरैजना रहेको उनी बताउछिन । आफुलाइ कसैले सपोर्ट नगरेको भन्दै रु”न्छि”न उनी ।

आफ्ना दाजुहरुले भने आफुलाइ सपोर्ट गरेको उनी बताउछिन । क”ठै ब”रा डा”को छा”डे”र रु”इ”न उनी । श्रीमानलाई आफुले सबैतिर खोजिसकेको तर कुनै खबर नपाएको उनी बताउछिन । उनिहरु दुबैजनालाइ आफुले इलाकामा पनि उभ्याएको तर प्रहरीको अगाडी दाजुबहिनीको नाटक गरेको उनी बताउछिन । हाल उनिहरु सगै झापाको गोलढाप भन्ने ठाउमा इट्टाभट्टामा काम गरिरहेको खबर आफुले पाएको बताइन उनले ।

आफ्नो श्रीमानले उक्त महिलासग शा”री”रि”क सम्बन्ध राखेको र आफुले चाहेको भए ब”ला”त्का”रको केस पनि हाल्न सक्ने तर नानिहरुको मुख हेरेको उनी बताउछिन । आफुले श्रीमानलाइ धेरैचोटि मा”फी दिइसकेको तर अब भने आफ्नो सबै माग पूरा भएको खण्डमा मात्र आफुले श्रीमानलाई मा”फी दिने कुरा उनले बताइन । कुनैपनि महिलासग एकदुइचोटि बोलेपछी श्रीमानलाई शा”रीरिक सम्बन्ध गर्नु नै पर्ने खालको उनको व्यबहार रहेको उनी बताउछिन ।

थप लागि हेर्नुस भिडियो :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post