छोरी जन्मिएपछि आमा पि’टे’र ८ बर्षअघि हिडेका बाबुको खोजी गर्दै १० बर्षिय छोरि (भिडियो हेर्नुस)

पोखरा घर भएर हाल गोर्खा जिल्लामा बसोबास गर्दै आएकी सुनिता पाण्डे नाम गरेकी एक महिला आफ्नी १० बर्षकि छोरिको साथमा इन्द्र खड्का नाम गरेका श्रीमान बिगत ८ बर्षदेखी सम्पर्कबिहिन रहेको बताउँदै उनको खोजी गर्दै मिडियासामु आएकिछिन ।

श्रीमानको खोजिमा कँहाकँहाचाहिँ पुगिनन उनी तर उनका हरेक कोसिस नाकाम नै रहे । एक न एकदिन त श्रीमान फर्केर आउनुहुन्छ होला भनेर श्रीमानको पर्खाइमा बसेकी उनी आज श्रीमानको ८ बर्ष बित्दा पनि केही खबर नपाएपछी मिडियामा आउन बा”ध्य भएको बताउँछिन उनी ।

क”ठै ती ८ बर्षकी छोरिले आफूलाई जन्म दिने बाबुलाई एक झ”लक पनि देखेकी रहिनछिन । छोरी सानै छँ”दा घर छोडेर हिडेका रहेछ्न उनि । नानी जन्मिएपछी आफूलाई एकदमै हे”ला अनि कु”ट”पि”ट गर्ने गरेको बताउँछिन सुनिता । घरपरिवार र माइतीको पनि हे”लामा परेपछि श्रीमानसँगै ईन्डियामा नौ महिना बसेकि रहिछिन उनी तर श्रीमानसँग त्यहाँ बस्दा आफुलाई जे”लमा बसेभन्दा ब”त्त”र अनुभव भएको उनले बताइन ।

क”ठै ब”रा ! श्रीमानले ईन्डियामा गरेको व्यवहार स”ह”न नसकेर नेपाल फर्किइछिन उनी तर श्रीमान उताउतै गा”य”ब भएपछी आफूलाई घरबाट पनि नि”का”लि”दि”ए”को उनको भनाई छ । बाबुआमाको कमजोर आर्थिक अबस्थाका बाबजुद पनि आफू माइतमै बस्न बा”ध्य भएको बताउँछिन उनी । भाग्यले त ठ”ग्यो ठ”ग्यो उनलाई उनी शारीरिक रुपमा पनि अ”श”क्त रहिछिन । काम गरेर खान उनको हातले नदिने बताउँछिन उनी । नशाको औषधि खादाखादै उनका दुबै हात नै सिधाको सिधा भएका रहेका छ्न ।

तैलेँ काम गर्नुपर्दैन म तलाई पा”ल्छु भनेर फ”का”इ”फु”ल्या”इ गरेर आफ्नो बिबाह गर्ने मन नहुँदानहुँदै आफूलाई बिबाह गरेर लगेको बताउँछिन उनी तर बिबाहपछि भने कहिले राम्रो बोलिब्यबहार नगरेको भन्दै रु”न्छि”न उनी । श्रीमान आज नभए भोलि त आउनुहुन्छ होला भनेर यत्तिका समय सं”घ”र्ष गरेको तर श्रीमान आउने कुनै छाँ”ट”काँ”ट नदेखेपछि आफू श्रीमानको खोजी गर्दै मिडियामा आएको बताउँछिन उनी । श्रीमानको खोजी गरिदिन मिडियाकर्मिलाई बि”न्ति बि”सा”इ”न उनले । क”ठै ती छोरी बाबा चाँडै आउनु न घर भन्दै रु”न्छिन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post