संगै सुतेका श्रीमान विहान उठेर हेर्दा त यस्तो अबस्थामा देखेपछि…..

काठमाडाै, पछिल्लो समया ह’त्या हि’म्साका घटनाहरु एकदम बढ्दै गईरहेका छन् । आखिर किन एस्तो घ,टनाहरु बार बार भैरहेको छ ।

कतै छोराले आमा बाबुको ह’त्या ग’रेको घ,टना कतै बला,त्कारका घ,टना कतै आफ्नै श्रीमान श्रीमतीको ह’त्या कतै छोराको बाउको ह’त्या भने कतै आफै अरुले दिएको या,तना सहन नसकी दे’हत्याग आखिन किन एस्तो भईरहेको छ।

एउटै कोठामा संगै सुतेका श्रीमान–श्रीमती मध्य श्रीमान विहान झुण्डिएको अवस्थामा फेला परेका हुन् । छिमेकीहरु घ,टना बारे यस्तो भन्छन’ संगै सुतेका श्रीमान झुण्डिएको अवस्थामा फेला । छिमेकीले खुलाई घ,टना बारे यस्तो रहस्य संगै सुतेका श्रीमान झुण्डिएको अवस्थामा फेला ।

बाँकेमा स्थानीय सरकारले चासो देखाएपछि बालविवाह मुक्त घोषणा अभियानले गति लिएको छ । हालसम्म जिल्लाका तीन स्थानीय तहका ४३ वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । जानकी, बैजनाथ र खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो पटक मङ्गलबार खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकालाई पनि बालविवाह मुक्त घोषणा गर्ने तयारी गरिएको छ ।

उहाँले यही फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारीका साथ काम भइरहेको जनाउँदै यसलाई सफल बनाउनमा स्थानीय तह र गैरसरकारी सङ्घसंस्थाको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा अभियानलाई अगाडि बढाएर बालविवाहलाई शून्य अवस्थामा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो ।

बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुनसकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post