कठै न मरेर जान सके न गरेर खान सके,बिस्तारामा बुबा म,र्दै छन् ,तीन छोरीको यस्तो बिजोग छ,खान समेत केही छैन ।

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं २ मा एकजना बुढानिली आचार्य नाम गरेका बुबा मृ,त्यु पर्खेर बसिरहेका छन् ।उनकि श्रीमती र छोरीहरू भन्छन् ।

जिन्दगीमा जे छ त्यसैमा चित्त बुझाउनु पर्ने रहेछ ।हाम्रो जिन्दगीमा यस्तै दुख लेखियो हामी यहि भोगेर बस्दै छौं ।”बुढा बुबा ६७ वर्षका भए र उनी बिरामी भएर ओछ्यान परेको करिब ४ वर्ष भयो ।आफ्नो कारणले छोराछोरी र श्रीमतीको बिचल्ली भएको देख्दा निकै दुखी हुन्छन् ।श्रीमती लक्ष्मी आचार्यले दाउरा घाँस र मेलापात गरेको पैसाले यो परिवार पालिदै आएको छ ।

धेरै समय अगाडि खाना खाएर सुतेपछि बिहान उठ्न खोज्दा उनलाई उठ्न गाह्रो भएको थियोे ।उनले नजिकैको स्वस्थ्य चौकीमा जचाएपनी तर उपचार भएन ।पछि उनी खाटबाटै उठ्न नसक्ने भए ।

पढ्ने र खेल्ने उमेर भएका छोरीहरू आफ्नो परिवारको बिजोग देखेर निकै रोए ।आफू ठूलो भएर आमाबुबालाई सुख दिनपाए हुन्थ्यो भन्दै जेठी छोरी बोलौना गर्दछिन् ।

Post a Comment

Previous Post Next Post