घ’ट्यो फेरि ड’रलाग्दो घ’टना, परिवार र आफन्त को रु’वाबासी ( भिडियो हेर्नुहोस् )

नवलपुर को कावा सोती मा अटो चालक मृ’त फेला परेका छन् ।कावा सोती नगर पालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधव प्रसाद गिरी घर नजिकै को घोल मा मृत फेला परे का हुन् ।

कावा सोती नगर पालिका वडा नं. १३ का अध्यक्ष विनोद राना मगर ले गिरी को शव घर नजिकै को घोल मा गा’डिए को अवस्था मा फेला परे को जानकारी दिए ।

सडक छेउ मा उनले चलाउने अटो रोकिए को छ र घोल को हिलो मा शव गाडेर माथि बाट कर्कला को पातले छोपेर राखिए को अवस्था मा पाइए को छ,’ राना मगरले भने ।वडाध्यक्ष राना मगरका अनुसार गए राति घरमै बसिरहे का गिरी लाई अप’रिचित व्यक्ति आएर अटो मा पुर्या’इदिन भने पछि उनी घर बाट निस्किए का थिए । उन को ह”त्या भएको हुन सक्ने प्रा’रम्भिक अनु’मान गरिए’को स्थानीय’को भनाइ छ ।

नवल’पुर प्र’हरी का डि एस पी दिलिप कुमार गिरी ले शव लाई अहिले खाल्डो बाट बाहिर निकालिए को र घ’टना को अनु सन्धान भैरहे को बताए ।अनुसन्धान का लागि बागमतीप्रदेश प्र’हरी कार्यालय बाट विशेष ता’लिम प्राप्त कुकुर मगाइए को उनले जान’कारी दिए । घ’टना स्थल मा एसपी प्रज्ज्वल महर्जन पनि पुगे का छन् ।

रात को समय मा घर मा एक अपरि’चित व्यक्ति’ले म आर्मी हो मलाई जसरि पनि तालिम’मा जानु छ भनि घर बाट लागे का थिए। रात को समय मा म जादिन भन्दा पनि त्यो मान्छे ले लगेर गए को थियो ।

मान्छे का बाट आए को हो को हो भन्ने कुरा कसै लाई थाहा छैन। श्रीमती भन्छिन मैले यो सब केहि थाहा पाएन राति जा’गेर हेर्दा श्री’मान लाईनदेख्दा उन’लाई फोन गरे तर फोन उठेन। कोहि बि’रामी लगेर गए’का हो’लान भनि म निदाए फेरी बि’हान सम्म पनि घर नआए पछि हामी बिहान खोजी’मा हिनेका हौ।

मेरो श्री’मान को कुनै व्यक्ति संग रि’सिबी पनि थिएन , कसै संग झ’गडा गर्ने नियत पनि थिएन। पुरा जान’कारीको लागि भिडियो हेरेर थाहा पाउनु’होस।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post