र’क्सीले झ्या’प भएका विशालको छातिमा ट्र्याक्टरको पाङ्ग्राको डाम(भिडियो हेर्नुहोस्)

१७ वर्षको विशाल भुजेल नाम गरेको युवकको पश्चिम टाउको पूर्व खुट्टा भइ उत्तानो अवस्थामा ला’स रहेको र सोही लासमाथी रातो बुट्टेदार सिरक र कालो र सेतो धर्का भएको ब्लाङ्केटले छोपिएको र मृ’त’क ला’स’को नि’धार’को केही भाग छोपिएको,उक्त ला’स’को

दक्षिणपट्टिको दिशामा धुलोमैलो भएको दुईओटा सिरक रहेको थियो।पोखरा महानगरपालिका वडा नम्बर १७ लामो पुल नजिकै १७ वर्षीय विशाल भुजेलको श’व भेटिएको छ।त्यीनै विशाल केही दिन देखि त्यहाँ काम गर्दै आएका थिए।कक्षा १० मा अध्ययनरत विशाल,केही दिनका लागि उनका साथीले त्यही पावरहाउसमा ट्र्याक्टर चलाउँथे।काम गर्न त्यहाँ गएका विशाल पुतलीगौँडा ५ का विशाल आफ्ना साथीले पानीको बोतल छाम्ने क्रममा चिसो भएपछि के भयो भनेर झ’स्के’र हेर्दा उनको सा’स पनि नचलेको रहेछ।

अनि उठ्ने क्रममा साथीहरूलाई खबर गरे,विशालको सा’स त्यतिबेलै रो’कि’एको थियो।अनि १० बजेको समयमा एकजना नजिकैको छिमेकीको जन्मदिन परेकोब्र उनीहरू त्यहीँबाट लोकल रक्सीका कारण झ्या’प भएर आएका थिए।अत्याधिक म’दिरा से’वन गरेका विशालले त्यहाँ आएर पनि एक गि’लास म’दिरा से’वन गरेका थिए।

साथी भन्छन्,तीन चार गि’ला’स म’दि’रा खा’एका हौं अनि आएर विशाल १० साँढेको समयमा ट्र्याक्टरमा मोबाइल चार्ज गर्छु भनेर गएका थिए।त्यहाँ उनले ट्र्याक्टर अन गरे र ट्र्याक्टर एकैछिन घुमाएजस्तो गरे,अनि उनी त्यही ट्र्याक्टर मुनी परे,भरे उनी पाङ्ग्रा मुनि रहेका रहेछन्।उनलाई साथी हरूले त्यहाँबाट उचालेर ल्याउने क्रमममा उनलाई ट्र्याक्टर को पाङ्ग्राको डाम थियो।

घटना के हो अनुसन्धानले बताउला तर चिसो भैसकेका विशाल बेलुका बोमिट गर्दै थिए।१० कक्षामा अध्ययनरत विशाल एक मात्र सन्तान हुन्।उनका वृद्ध बाबुको चार सन्तान पछिका एक्ला छोरा थिए विशाल।बुढेसकालमा जन्माएको बुढेसकालकै केही सहारा बन्छ कि भनेर पालेका विशाल अन्ततः रहेनन् आफैं।कृपया थप जानकारी का लागि तल दिइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post