मुटु रो गी छोरीलाई एक्लै घरमा छो डेर आमा बे पत्ता, मर्न लागेकी छोरी रु दै आमा सम्झिदै छिन् (भिडियो हेर्नुस्)

एकै झड्कामा ७ लाख डु बाएर मुटु रो गी छोरीलाई घरमा एक्लै छो डेर आमा हराएकी छिन् ।नवलपरासीको गैडाखाल केराबारी बस्ने अनिता दर्जी केहिदिन देखि बेपत्ता भएकी छिन् ।

उनका श्रीमान जमिबहादुर दर्जीको अनुसार बुढाबुढीसंगै मजदुरी गरेर खाने गरेको र अनिता बेपत्ता हुँदा उनी छागाबाट खसेका छन् ।मुटु रो गी सानी छोरी हराएकि आमा फर्किन्छिन् भनेर दिनरात भगवानको आरधना गरेर बस्दछिन् ।यस्ती फुल भन्दा कोमल नानी जन्मजात नै मुटुको रो गी भएको देख्दा हाम्रो मनपनी निकै रो एको छ ।

श्रीमती किन हराइन् ,के कारणले फ रार भएकी हुन् श्रीमानले केही पत्तै पाउन सकेका छैनन् ।छोरीलाई राम्रोसंग उपचार पनि गराउन नसकेर निरास भएका उनी अहिले श्रीमती गएपछि झन दुखमा परेका छन् ।

बाबू छोरी नै अहिले अनितालाइ सम्झिएर भावबिभोल हुने गर्दछन् ।उनीहरू को दु ख र रोदनले छोएर अनिता फर्किउन र श्रीमान श्रीमती मिलेर छोरीको उपचार गरुन् भन्ने हाम्रोपनी कामना रहेको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post