कठै !विवाहबाट फर्कदै गरेको गा डी ख स्यो भि र बाट,जन्तीका यतिजना ठ हरै भए (भिडियो हेर्नुस्)

आखिर मृ त्यु भन्ने चिज कुन बेला आउँछ भन्ने कस्लाई था होला र हो त्येस्तै घटना घटेको छ प्यूठानमा । प्युठानको नौबहिनी लुङ भन्ने ठाउ बाटबाट गौमुखी।

लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटना हुदा आठ जनाको मृत्यु भएको छ । जहाँ घटना भएको ठाउमै ६ र उपचारका क्रममा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीलाई तेस्तो ठुलो समस्या नभएको सामान्य घटना मात्र भएको छ।

ग १ ख ५०९२ नंको जिप लुङबाट बिबाह सकेर राती बेहुली लिएर फर्किए को गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा लगभग सडकदेखि १६० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ जहाँ ३९ वर्षीय वसन्त खड्का, ३७ वर्षीया बसन्ता र १२ वर्षीय एलिसा खड्का रहेका छन् ।

गाडी चालक ५३ वर्षीय बलबहादुर बुढा, ५२ वर्षीया नन्दी खड्का र अरु बाकी रहेका छन । साथै नौबहिनी गाउँपालिका ६ की २० वर्षीया विपना जिसी रहेकि छिन । जहाँ ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।विवाहमा घर भित्रकै थोरै मात्रै जन्ती गएका थिए। दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन्।

लिवाङका दीपक वलीका अनुसार वसन्तीको घटनास्थलमै र वसन्त तथा उनकी छोरीको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो। कोरोना संक्रमण सकिए लगतै गाडी सबै चल्न थाली सकेपछी दिन प्रतिदिन एस्ता दुर्घटना का समाचार दिन प्रतिदिन बढिरहेका छन। राम्रो बाटोको अभाब साथै पुरानो गाडी दुर्घटना को प्रमुख समस्याको रुपमा रहेको छ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post