पी’डित सँग मेनपावर कम्पनी पुगेका केहि व्यक्तिहरु माथि कु’ट पि’ट, तीन जना घा’इते (भिडियो हेर्नुस)

काठमाडौंको सामाखुसी स्थित एक मेन पावर कम्पनीमा गएका युट्युबर सहित केही व्यक्ति हरू कुटिए का छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगर पालिका-१४

स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्ति हरूले कुट’पिट गरेका हुन्। कु’टपिट बाट तीन जना घाइते समेत भएको महा नगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी’ले जान’कारी दिए।घा’इते को ग्रीन सिटीमा उपचार भइरहे को प्रहरीले जनाए को छ। उनी हरू को अवस्था सामान्य रहेको प्रहरी ले जना एको छ। उनी हरू को परिचय भने खुलिसके को छैन।

केही पी’डित व्यक्ति हरू मेन पावरमा गएका थिए,’ उनले भने,‘केही युट्युबर साथी हरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नु भए को रहे छ। त्यसै बीच कु’टपिट भए को देखिन्छ।’उनका अनुसार मेनपावर बाट पीडित भएका व्यक्ति हरूले पनि प्रहरी लाई जान’कारी गराएका थिए’नन्। घ’टना भए पछि प्रहरी को टोली घ’टना स्थल पुगे को थियो। अहिले सम्म कोही पनि प क्राउ नपरे को प्रहरीले जनाए को छ।

मेन’पावर कम्पनी भित्र कु’टपि’ट भए को भिडिओ समेत बाहिरिए को छ। त्यस भिडिओ मा एक जना व्यक्ति को टाउ को फुटे को देखिन्छ। यस्तै अर्का व्यक्ति माथि भने लखेटेर कु’टपि’ट गरे को देखिन्छ।’टना को महा नगरीय प्रहरी वृत्त महा राजगन्जले अनु सन्धान गरि रहेको बताए को छ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post