पोखराको जिरो किमिस्थित पामे चापाकोट सुनचाँदी दुकानमा गत शुक्रबार ‘पुस १६ गते’ सिक्री चो-री ग’री फ-रा-र महिला अझै प’क्रा’उ प’र्न सकेकी छैनन् ।
सि’सी’टि’भी फु’टे’जमा स्पष्ट देखिएकी महिला चार दिन बित्दा समेत प्र’ह’री’ले प-क्रा-उ ग’र्न न’सके’को हो । १ लाख जति पर्ने एउटा सि’क्री कि’न्ने ब’हा’ना’मा महिलालेगो’जी’मा हा’ले’र फ’रा’र भ’एकी थिइन् । यसबारेमा जिल्ला प्र-ह-री का’र्या’लय कास्कीका प्रवक्ता डि-ए-स-पी सुन्दर तिवारीलाई सोध्दा घ-ट-ना-बारे आफूलाई था’हा न’भए’को बताए ।
क’न्ट्रो’ल’मा समेत बुझ्दै डि-ए-स-पी तिवारीले भने– ‘यस स’म्ब’न्ध’मा हामीलाई कुनै पनि ख-ब-र छैन । क-न्ट्रो-ल-मा पनि ख’ब’र रहेनछ । सम्बन्धितले यदि ख’ब’र
नगर्नुभएको हो भने गर्नुहोला ।’तर, दुकानका स’ञ्चा’ल’क केशव घतानेले भने आफूले प्र-ह-री-लाई त’त्का’ल जा-न-का-री ग’रा’ए’को बताए । यस विषयमा उक्त क्षेत्र हेर्ने वडाप्र-ह-री कार्यालय बैदाममा बुझ्दा कार्यालय प्रमुख डि’ए’स’पी चिनिमाया तामाङले वडामा नि’वे’द’न आएको बताइन् । ‘हजुर, चो-री भएको नि’वे’द’न प’रेको छ ।
हामीले सि’सि’टि’भी फु’टे’ज’को आधारमा महिलाले प्रयोग गरेको ट्याक्सी चा’ल’क’सँग समेत बु’झ्यौँ ।ट्याक्सीले झा-रे-को ठाउँमा पनि २ जनासँग बुझ्यौँ । खो’जी कार्य जा’री छ ।
’नु’स’न्धा’न हुँदैछ ।’घ-ट-ना भएको ४ दिनसम्म भएको प्र’ग’ति वि’व’र’ण भने यति नै हो । अहिलेसम्म ति महिला को हुन् चो’रे’र कहाँ फ’रा’र भईन् ?
केही प’त्तो ला’गे’को छैन । सि’सी’टि’भी फु’टे’ज भि’डि’यो नै सार्वजनिक गरी स’ञ्चा’ल’क आफै खो’जी’का’र्यमा जु-टे-का छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्