बिज्ञान र प्रबिधिको युग भनिने यो २१ औ शताब्दिमा पनि अझै हाम्रो देश नेपालमा भने मान्छेहरु अ”न्धबिश्वास र रु”ढी”बा”दी परम्पराहरुको पछाडी लागेको देख्दा नै हामी अनुमान लगाउन सक्छौ कि हामी नेपाली कति पि”छडिएका छौ ।
अरु देशका जनशक्ति चन्द्रमा लगायत अन्य ग्रहमा बस्ती बसाउने कुरामा तल्लिन रहदा हाम्रो देशमा भने धा”मी”झाँ”क्रीको प्रयोगमा भु”त”प्रे”त भ”गाउने काम भैरहेको छ जुन आफैमा एउटा ल”ज्जास्पद विषय रहेको छ ।आजको घटना पनि यस्तै विषयमा आधारित छ । पछिल्लो समय धा”मी”झाँ”क्रीका घटनाहरु हामी देख्न अनि सुन्न पाइरहेका हुन्छौ ।
आजको बिषयमा भने आफुलाइ माता बताउने एक महिलाले १४ बर्षिया बालिकालाइ उ’प’चारको नाममा त्रि’शूल’ रो”पि”रो”पी ह”त्या गरेको घ”टना रहेको छ । भर्खरै कक्षा ६ मा अध्ययनरत सिन्धुपाल्चोक घर भएकि रोशनी श्रेष्ठ नाम गरेकी बालिकाको उ’पचा’रको नाममा माताले नि”र्म”म तरिकाले ह”त्या गरेकिछिन ।
सामान्य टा’उ’को दु’ख्ने स’मस्या रहेकी रोशनीलाई अस्पतालको उपचारबाट केही निको नभएपछि माताले निको पार्छिन भनेर रोशनिकी आमाले उनको उपचारको लागि माताकोमा लगेकी रहिछिन तर बि”डम्बना उपचारको लागि लगेको छोरिको ला”छ फर्कियो तर सा”स फर्किएन । क”ठै ब”रा छोरिको त्यस्तो खबर सुनेर यता आमाको भने रु”वा”बा”सी चलेको छ । आफ्नो छोरिलाइ जसरी त”ड्पाइ त”ड्पाइ मा”रे’को छ त्यसलाइ पनि त्यसरी मा”र्ने बताउछिन उनी ।
उमेरले सानै भएपनी आमाभन्दा ठुली थिइन रोशनी, क”ठै आमा भने यता छोरी सम्झिदै रु”ए”कि रु”ए”इ गर्छिन । शरिरभरि नि”ल”डा”म एकदमै “बिजोगले आफ्नी छोरिलाइ मा”रे”को बताउदै रु”न्छिन उनी । क”ठै उनी राती नै उनलाइ गा”ह्रो भएको अबस्थामा बोलाएको भए सास त भेट्न पाउथे कि भन्दै खुब गु”नासो गरिन उनले । त्री’शु’ल’ले जताततै रो”पेको, आखामा पनि घा”उ अनि नाकबाट पनि र”गत आएको, निकै नै ना”जुक अबस्थामा आफ्नी छोरिलाइ मा”रेको बताउछिन उनी ।
उनको मृ”त्यु भएपछी मात्र उनलाइ अस्पताल लगिएको कुरा पनि उनले खुलाइन । डाक्टरका अनुसार रोशनिलाइ अस्पताल पुर्याउदा उनको मृ”त्यु भैसकेको रहेछ । छोरिको अबस्था देखेर आफू बे”होस भएको र के भन्यो के गर्यो भन्ने कुराको केही अ”त्तो”प”त्तो नरहेको बताउछिन उनी । बोलिरहेकी छोरी आज अ”न्ध”बि”श्वासको पछाडी लाग्दा घटेको यो घ’ट’नाले सबैजनालाइ स्त”ब्ध बनाएको छ । यसैक्रममा आज भने उक्त मातालाइ स्वयम्भू प्र’हरी बृत्तमा प”क्रा”उ गरेर राखेको कुरा बाहिरिएको छ र अन्य धेरै माताहरु पनि उक्त माताले स”जा’य पाउनुपर्ने भन्दै आ”न्दोलनमा उ”त्री’एका छन् ।
भिडियो हेर्नुस् :-