६ महिने बच्चा र सबै गरगहना लिएर यसरी हराइन श्रीमती ,कठै (हेर्नुस् भिडियो )

मोरङ जिल्लाको ग्रामथान गाउपालिका जहाँ एकजना महिलाले ६ महिने शिशु लिएर सम्पर्क बिहिन भएकि छिन् ।प्रकाश कार्कि र सविता कार्कि जो श्रीमान श्रीमती हुन । बच्चाको कपडा सिलाउने र खोप पनि बच्चालाई हानेर आउने भन्दै घरबाट हिडेकि उनी फर्किनन् ।

माइति देखि सारा जाने बुझेको ठाउँ सबैतिर खोज्दा पनि नभेटेपछि खोजि गरि पाउ भन्दै उक्त परिवार मिडियामा आएको हो ।भारतको पुने जहाबाट सवितासग प्रेम बसिसकेपछि प्रकाशले बिवाह गरेका थिए ।बिवाह गरेको चार बर्ष बितिरहदा एकैदिन एकैछिन पनि झगडा नगएको र एकदमै सुमधुर सम्बन्ध भएको श्रीमान बताउँछन् ।

किन र के कारणले उनी हिडिन् ,कहाँ गइन ,अरुसगै पो गइनकि भन्ने शंका पनि आफुले गर्न नसकेको र ठोस प्रमाण नभेटि यशै भएको आफुले भन्न नसक्ने उनी बताउँछन् ।सविताले छोरिसगै सम्पुर्ण गरगहना आफैसग लिएर गएकि हुन् ।यहि २० गते खाना सबै परिवारलाई ख्वाएर बिहान करिब ११ बजेको समयमा उनी घरबाट निस्किएकि थिइन ।

सविता यदि यो घरमा बस्ननै नचाहेको भए सल्लाह बमोजिम जान सक्ने र कानुन अनुरुप उसले पाउने अधिकार समेत आफुले दिने श्रीमान प्रकाश बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post