११ वर्ष अघि हराए’की युवती छिमेकी’ कै घर’मा फेला ! का’रण थाहाँ पाउदा सबै चकित …

छिमे’की देश भारत’मा युवति हराए’को ११ बर्ष पछि भेटेको छ । सुन्दा अनौ’ठो लाग्न सक्छ ति युवति छिमेकी को घरमै लु’केर रहे’को पत्ता लगाए को हो । जब ति युवति एका एक हरा’ईन त्यति बेलै उनी हराए को रिपोर्ट प्रहरी मा दर्ता गरिए को थियो ।

ती युव’ती छिमेक’मै प्रेमी को घर’मा एउटा कोठा भित्र लुकेर बसे की थिइन् । ती युवती ११ वर्ष सम्म प्रेमी कहाँ यसरी लु’केर बसिन् कि त्यही घर’मा बस्ने प्रेमी’का परिवार’का सदस्य हरु ले पनि थाहा पाए का थिए’नन् ।

भारत को केरला को पल’क्कड जिल्ला’को अइलुर गाँउ’मा घटे को घ”टना हो । द न्यू इण्डियन एक्स’प्रेस समा’चार अनु’सार २०१० को फेब्रु अरीमा सजिथा को उमेर १८ वर्ष थियो जति बेला उनी घर बाट हराए’की थिइन् । उनी हराए को रिपोर्ट पनि पुलिस मा दर्ता ग’राइयो ।

हराए’को ११ बर्ष पुग्दा पनि उन’को कुनै पनि अत्तो पत्तो थिएन । अहि’ले आ’एर बल्ल खुला’सा भयो कि स’जिथा छिमे’कमै प्रेमी रहमान’को घर’मा बसिरहे’की थिइन् ।सजिथा को घर र रहमान को घर मात्रै ५०० मिटर दूरी”मा छन् । सजि”था हराए’को ११ वर्ष पछि रह’मान पनि हराए पछि मात्रै स’जिथा त्यहाँ भए’को खुलासा भए’को हो ।

मार्च २०२१ मा रह’मान अचा’नक घरमा केही नभनी बे’पत्ता भए । त्यस पछि रहमान’का परिवार’ले पनि पुलि’समा खबर गरे । पुलिस’ले रहमान’को खोजी गरि’रहेका बेला रहमा’नकाभाइ’ले एक दिन अ’चानक उन’लाई सडक’मा देखे तर रह’मान घर जान तयार भ’एनन् । लक’डाउन भए’कोले पुलि’स चेकिङ चलि’रहेको थियो । रहमा’नका भाइ’ले रहमान को बारे’मा पुलिस’लाई बताइ’दिए त्यस’पछि पुलिस’ले रहमान’लाई चौ’की लिएर गए ।

त्यस पछि सोध पुछ को क्रम’मा रहमान’ले पुलिस’लाई ११ वर्ष अगाडि देखि को क’हानी बताए । रहमान’का अनुसार अहि’ले उनी कोठा भाडा’मा लिएर बसि रहेका छन् जहाँ उन’को सा’थमा सजिथा पनि छिन् ।

रहमान’ले ११ वर्ष पहिले देखि भए को सबै घ”टना’क्रम विस्तार’मा बताए । स’जिथा ११ वर्ष अघि घर छाडेर भागे पछि रहमान सँग आए की थिइन् । त्यस पछि यी दुईले रहमान का परिवार लाई केही नब’ताइ रहमान’कै कोठा’मा बस्न थाले’का थिए । पुलिस’ले सजिथा’को बयान पनि लिए’को छ ।

रहमान’को घरमा रहमान’का माता पिता सहित चार जना अरु पनि बस्थे । रहमान को कोठा तिर कोही पनि जाने को’सिस गरे भने रह’मान आक्राम’क हुन्थे । कैयौं पटक उनी काम’मा पनि जाँदै’नथे ।उनी खा’ना पनि कोठा’मै लगेर खान्थे । यस्तै गरी यति धेरै वर्ष चलिर’ह्यो । रहमान’को को’ठामा ट्वा’इलेट बाथरुम पनि थिएन । यस्तो’मा जब परिवार’का सबै सुत्थे त्यस पछि सजिथा झ्याल बाट बाहिर जाने र भित्र आ’उने गर्थिन् ।

यस’को लागि रहमान’ले झ्याल’को ग्रिल निकाले’का थिए । सजि’थाले काफू कोठा’बाट बाहिर नि’स्किन र फेरि भित्र जान झ्याल’को प्रयोग कस’री गर्थिन् भन्ने देखाए’की छिन् ।यति धेरै वर्ष सम्म लुकेर बस्दा आफू हरु दिक्क भए पछि यही वर्ष को मा’र्चमा आफू’हरु बाहिर आए’को रहमा’नले बताए’का छन् । बाहिर आए’पछि उनी’हरु कोठा भाडा’मा लिएर बस्न थाले’का थिए ।

उनी हरु ले सुनाए को कुरा’बारे जाँच गर्दा सबै कुरा सत्य भए को पाइए को छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post