बिहेकै बेला बेहुलाबेहुलीसहित चार जना मण्डप बाटै प,क्राउ के हो त कारण पढ्नुहोस् ।

स्त्री र पुरुषका बीचमा पतिपत्नीको स,म्बन्ध कायम गराउने धा,र्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ ।

विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बा,ल विवाह भनिन्छ । नेपालमा का,,नुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बा,ल विवाह भनिन्छ ।

शा,रीरिक र मा,,नसिकरुपमा परिपक्व नभई विवाह गर्नु र स,न्तान जन्माउँदा विविध सम,स्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदब,न्दी तो,किएको बुझिन्छ यसै क्रममा  बा,,लविवाह गरेको अभि,,योगमा बेहुलाबेहुलीसहित चार जनालाई प्र,हरीले प,क्राउ गरेको छ। उनीहरूलाई प,क्राउ 

गरेरबा,लविवाह विरु,द्धको मु,द्दा चलाइएको प्र,हरीले जनाएको छ  १७ वर्षीया बा,लिकाको बा,लवि,वाह गरेको अभियोगमा बेहुला , बेहुली, बेहुलाका बुवा र  आमा  प,क्राउ गरी मु,द्दा चलाइएको  प्र,हरीले जानकारी दिएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय  विवाह मण्डपबाट प,क्राउ गरेको थियो। चारै जना विरु,,द्ध  जिल्ला अ,दाल,तबाट बालविवाह मु,द्दामा पाँच दिन म्याद थप भई अ,नुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post