भाउजू भ’गा’उ’ने देवरका दुई छोरीहरुको साथमा आमा आइन सहितको रु’वा’बासी(भिडियो हेर्नुस)

 दिन अघि झापा जिल्लाको झिल्झिले घर भएका चन्द्र थापा मगरले आफ्नै भाउजु लिएर अहिले फ,रा,र भएका थिए । श्रीमती वैदेशिक रोजगारिका लागि कुवेत गएको बेला साना छोराछोरीलाई घरमा बिचल्ली बनाएर चन्द्र थापा भाउजु लिएर फ,रा,र भएका हुन ।

१ महिना देखी सम्पर्क बिहिन भएको भन्दै आफन्तहरु मिडियामा आए पछि उनिहरुको अहिले खोजी भएको थियो । उनिहरु सम्पर्कमा आए पछि उनकी श्रीमती लगायतले छलफलका लागि भन्दै बोलाएका थिए।

छलफलका लागि भन्दै चन्द्र र भाउजू मिडियासगैँ गएका थिए । तर उनिहरुलाई चन्द्रकी श्रीमती तथा उनका आफन्तहरुले चन्द्र र उनी सगैँ फ,रा,र भएकी भाउजुलाई हातपात गरेका हुन । श्रीमती बिदेशमा गएर दुख गर्ने तर चन्द्रले भने यहाँ दुख गरि कमाएको सबै सकेको र अरुको घरबार बिगारेको भन्दै उनिहरुले हातपात गरेका हुन । बिदेश गएकी चन्द्रकी श्रीमती भने अहिले घर आएकी छिन । त्यस्तै चन्द्रसगैँ फरार हुने भाउजुका श्रीमान पनि कामको शिलशिलामा ईन्डिया गएका थिए । उनी पनि घर फर्किएका छन ।

चन्द्रकी श्रीमती बिदेश रहेको र ती भाउजुको श्रीमान पनि कामको लागि इन्डिया जाने आउने गरे पछि चन्द्र र भाउजुबिच पहिले देखि नै अनैतिक सम्बन्ध रहदै आएको स्थानियहरुले बताएका छन । आफुहरुले कयौँ पटक अरुको घरबार बिगृन्छ भनी ती भाउजुलाई सम्झाउने गरेको भएता पनि उनिहरुबिच अनैतिक सम्बन्ध जारी नै रहेको गाउँलेहरुको भनाई छ । चन्द्रसगँ फरार भएकी भाउजुका श्रीमानले भने उनलाई आफू नखोज्ने बताएका थिए ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post