काठमाडौंमै दाजुभाईले मिलेर यस्तो सम्म गरेछन्

काठमाडौँ । यहाँको चन्द्रागिरि नगरपालिका– ८, गुर्जुधारामा एक व्यक्तिको च’क्कु प्र’हा’रबाट मृत्यु भएको छ । काठमाडौँकै मातातीर्थ घर भएका र हाल गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजालमाथि आइतबार च’क्कु प्र’हा’र भएको हो ।

च’क्कु प्र’हा’र गरी रिजालको ह’ ‘त्या भएकोप्रहरीले जनाएको छ । प्रहरीका अनुसार च’क्कु ला’गे’र अर्का एक जना घाइते भएका छन् ।घटनालगत्तै प्रहरीले घटनामा सं’लग्न रहेको अभियोगमा दाजुभाइ अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरिसकेको छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘दाइलाई चाहिँ सोमबार पक्राउ गरेर ल्याएका हौं’ उनले भने ।

प्रहरीका अनुसार सामान्य वि’वा’दमा झ’ग’डा हुँदा उनीहरुले रिजाललाई च’ ‘क्कु हा’ने’का थिए । अर्का एक साथीलाई पनि च’ ‘क्कु हा’नि’ए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post