कठै !के रो ग लाग्यो यस्तो ?शरीर कु हिएर सकिन लाग्यो,उपचार गर्न एक पैसा छैन (भिडियो हेर्नुस्)

उमेरले ४५ वर्ष पुगेका मानबहादुर रायमाझी घरमा एक्लै बसिरहेका छन् ।उनले उमेरमा विवाह नगरेपछि अहिले एक्लै जीवन काटिरहेका छन् ।एक्लै बस्दाबस्दा बानी परिसकेका उनी आफू एक्लै भएको भान नै नहुने बताउछन् ।

तर रो गले ग्रसित भएका उनी अहिले निकै गहिरो दुखमा परेका छन् ।गएको २ वर्षदेखि खुट्टामा फोकाहरू निस्किएर घा उ बढेपछि उनलाई अहिले निकै पि डा भएको छ ।कुहिएर खुट्टा झर्न लागिसकेको छ तर उनी यसैगरी बाच्न विवस छन् ।

पाल्पा हस्पिटलमा धेरैपटक उपचार गर्न उनी गए र ठिक हुने आश्वासन बोकेर फर्किए तर अहिले झन् रो ग बढेपछि उनी निकै पिडामा छन् ।घरमा कोहि नहुनुको दुख उनी अहिले एक्लैले झेल्दै आएका छन् ।

हरबखत र गत बगिरहने घाउमा असहाय पीडा हुने हुँदा उनी अहिले आफ्नो उपचारको लागि सहयोग मागी रहेका छन् ।खुट्टा कुहिएर नझरोस् र आफुले घर्तीमा टेकी रहन पाउ भन्दै उनी अपिल गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post