घा;ट;मा नानी र आमाको ला;श;को वि;जो;ग’ माइती पक्षले ला;श ज;ला;उ;न दिएनन्’ घा;ट;मा भयो ल;;फ;;डा : भिडियो सहित

घाटमा नानी र आमाको ला’शको वि’जोग माइती पक्षले लाश जलाउन दिएनन् । केटा पक्ष डरले भागे । झापा मेचीनगर नगरपालिका १३, दुवागढीकी एक ग’र्भवती महिला घरको बन्द कोठामा मृ’त भेटिएकी छन् ।

जिल्ला प्र’हरी कार्यालयका अनुसार २४ वर्षीया विद्या उप्रेती भट्टराई कोठाभित्र अस्वभाविक अवस्थामा मृ’त भेटिएकी हुन् । उनको गत वैशाखमा विवेक भट्टराईसँग विवाह भएको थियो । उनी गर्भवती भएको जनाइएको छ ।

बिहीबार बिहान उनी सुतेको कोठाको ढोका नखुलेपछि ढोका फो’डेर हेर्दा उनी झु”न्डिएको अवस्थामा फे”ला परेको झापा प्रह’रीले जनाएको छ । माइती पक्षले विद्यालाई पतिले तनाव दिने गरेको दा’बी गरेको छ । बुधबार साँझ विद्या र विवेकबीच वि’वाद भएको थियो । 

विद्या कोठाको चुकुल लगाएर सुतेको जिल्ला प्र’हरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए । प्र’हरीले माइती पक्षसँगसमेत समन्वय गरेर घ’टनाको अनुसन्धान सुरु गरेको छ ।

शव पो”स्टमा’र्टमका लागि बिहीबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पो’स्टमार्टमको रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्र’हरीले जनाएको छ ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post