फेरी बा;घ;ले गर्यो आ;क्र;म; लु;छि;लु;छी मान्छे खा;;यो,यो प्र;हरीले यसरी गो,लि हान्यो ठाउँ;को ठाउँ : भिडियो सहित

बाँके जिल्लाको राप्ती सुनारी गाउँपालिका ४ कि ५३ वर्षीय तिला बिष्टलाई घाँस काट्न जादा पाटे बाघले लु’छि’लु’छी खाए’को छ । बाघले खाएको पछि प्र’हरी चौकिमा खबर गरिएको थियो ।

खबर पाए पछि घ’टनास्थलमा पुगेको प्र’हरिले २ राउन्ड गो’लिफाएर समेत गरेको थियो । सरकारले लो’प हुन लागेको पाटे बाघको संरक्षण गरेने नीति लिएको छ । तर पछिल्लो समय बाँके र बर्दिया जिल्लामा धेरै बाघले मान्छेलाई आ’क्रम’ण गर्ने गरेको छ । दिउसैँ गाउँ बस्थी तथा जंगलमा बाघको आ’क्र’मण बढ्न थाले पछि सबै गाउँले आतिएका छ्न ।

घर बाट निस्केर चर्पी जादा समेत आफुहरु असुरक्षित भएको स्थानियहरु बताउँछन । आफुहरुले सुरक्षाको लागि उजुरी समेत गरेको उनिहरुले बताएका छन । तिलालाई बाघले लुछिलुछी टो’के पछि रात भर आफुहरु ड’रले नसुतेको गाउँलेको भनाइ छ । एक महिना अगाडि पनि एक जनालाई पनि पाटे बाघले आ’क्र’म’ण गरेको गाउँले बताएका छन ।

अर्को एक स्कुल पढाउने शिक्षकलाई पनि पाटे बाघले झ’म्टि’एको उनिहरुले बताएका छ्न । केही दिन अघि पनि एकजना महिलालाई घाँस का’ट्न गएको बेला बाघले आ’क्र’म’ण गरेकोले उनले बाघसँग ल’डा’इ गरेर बाच्न सफल भएको गाउँलेको भनाइ छ ।

तर तिलालाई भने घाँस का’ट्न गएको बेला नै बाघले खा’एर मा’रेको गाउँलेले बताएका छन । बाघले उनको शरिर र’ग’त समेत सबै खा’एर सेतो पारेको प्रत्यक्षदर्शिले बताएका छिन । गाउँको सबै जना गएर बाघलाई लठ्ठी मुग्री गर्दा पनि बाघ तिलाको श”व छोडेर नगएको गाउँलेको भनाइ छ ।

बघले श”व नछोडे पछि बाध्य भएर २ राउन गो”लि चलाउनु परेको प्र”हरीले बताएको छ । एक फा”एर गर्दा बाघ हेरेर बसेको एक जना महिला को भनाइ छ । अब कि त्यो बाघलाई मा”र्नु पर्ने कि जङ्गल भएका सबै बाघलाई कतै स्थानन्तरण गर्नु पर्ने स्थानीयहरुले माग गरेका छन् ।

नियम कानुन जे जस्तो भए पनि त्यो आफ्नो ठाउँमा हुने भन्दै आफुहरुलाइ न्याय र सुरक्षा दिनु पर्ने स्थानियहरुले बताएका छन । यसमा बेलैमा सम्बन्धि निकायले ध्यान दिनु पर्ने भन्दै गाउँलेहरुले आन्दोलन गरेका छन । घाँस दाउरा नगरी आफुहरुको जिबिको पार्जन नहुने भन्दै आफुहरुलाई सुरक्षा दिनु पर्ने उनिहरुले बताएका छन ।

स्थानियहरु सबैले सिलिन्डर ग्यास किनेर चलाउन नसक्ने भन्दै दाउरा खोज्न जानू पर्ने बाध्यता भएको उनिहरुको भनाई छ । बाघले आक्रमण गर्ने गरेको भनेर घरमै बसेर बिहान बेलुका खान समेत नपाउने स्थानीयले बताएका छ्न ।

निकुञ्जमा रहेका बाघले मान्छे मार्दा उक्त बाघ मा”र्ने आदेश न’आउने भन्दै आफुहरुको ज्यानको कुनै वास्ता सरकारलाई नभएको भन्दै एक महिलाले आ’क्रोश पोखेकी छिन । प्र’हरीले बाघलाई गो’लि न’हा’नेर यता उता हानेको स्थानीय एक महिलाले बताएकी छिन ।

३ जना घाँस का’ट्न गएको मध्य २ जना भागेर आएका थिए भने १ जनालाई उतै बाघले आ’क्रम’ण गरेको मा’रे’को तिला सँगै गएका साथिको भनाइ छ । तिलासगैँ गएका साथिहरुले स्थानियलाई खबर गरे पछि सबै जना खोज्दै गएको स्थानीयको भनाइ छ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post