पैसा खोज्छु भन्दै मृ त्युसग लडिरहेकि श्रीमतिलाई अस्पतालको आइसियुमा राखेर श्रीमान फरार (हेर्नुस् भिडियो )

यी हुन २२ बर्षिय सविता तामाङ आजभन्दा चारबर्ष अगाडि बर्दिवासका बिनोद मगरसग प्रेम बिवाह गरेकि सविताले सगै जिउन साथसाथमै का टौला भन्ने सुमधुर सपना देखेकिथिइन तर 

यतिबेला सविता हस्पिटलको आइसियुमा छट्पटाइरहदा श्रीमान भने उनलाई अस्पतालको बेडमै छोडेर बेपत्ता भएका छन् ।श्रीमतिको उपचारका निमित्त पैसा खोज्न भन्दै निस्किएका उनी तीन दिन देखि सम्पर्कबिहिन छन् ।अहिले कान्छि बहिनिले दिदिको हेरचाह गरेर बसिरहेकि छिन् तर अस्पताललाई तिर्ने पैसा आफुसग नहुदा आफुसग भएको मोबाइल फोन बेच्दा पनि अस्पताललाई दिने पैसा चुक्ता नभएसगै बहिनी मिडियाको सरणमा आएकि हुन् ।

श्रीमान श्रीमतिको आपसि सल्लाहमा गर्भ नबस्ने दबाइ सेवन गरेको तर दबाइले नकारात्मक प्रतिक्रिया जनाउदै अत्याधिक र`गत बगेसगै शरिरमा र`गतको कमि भैसकेपछि बेलाबेला ढल्ने भएसगै उनलाई डाक्टरको सल्लाह अनुसार आइसियुमा राखेको बहिनी बताउँछन् । दिदिलाइ उपचार गर्ने नत आफुसग पैसा छ नत घरभाडा र खाद्यान्न किन्ने पैसा नै ,अहिले आफुलाई हदैसम्मको दुख भएको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post